holi

इच्छा विपरित रङ्ग लगाउँने, लोला हान्ने गरेमा नवलपुर प्रशासनले कारवाही गर्ने

गैँडाकोट, ३ चैत । जिल्ला प्रशासन कार्यालय नवलपुरले होलीमा कसैलाई इच्छा विपरित रङ्ग लगाएर ,लोला हान्ने गरेमा कारवाही गर्ने जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले एक सूचना जारी गर्दै होलीलाई मर्यादित बनाउँदै आपसी सदभाव र सौहार्दता कायम गरि होली मनाउन शुभकामना समेत दिनु भएको हो । जारी सुचनामा पर्व मनाउदा एक अर्काको इच्छा विपरित होलीको बहानामा जबरजस्ती रंग दल्ने, हानिकारक प्रकारका रङ्गिन बस्तु दल्ने, प्लाष्टिक जन्य लोला हान्ने,...

Not Found