kathmandu
काठमाण्डौं, असोज ७ काठमाडौं महानगरपालिकाले व्यवसायी र संघसंस्थालाई अनुमतिविना राखिएका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन निर्देशन दिएको छ । महानगरले होर्डिङबोर्ड र डिजिटल विज्ञापन राखेबापत शुल्क नबुझाएको भन्दै शुक्रबार सार्वजनिक सूचना जारी गरेर ३० दिनभित्र बुझाउन भनेको हो । ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघसंस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको...
काठमाडौं, ४ माघ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म आमसभा, जुलुस, भेला, गोष्ठीलगायतमा रोक लगाएका छन् । तीनै जिल्लाले मंगलबार दिउँसो एकै प्रकृतिको आदेश जारी गर्दै नरम खालको लकडाउनको निर्णय गरेका हुन् । ‘सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलापमा माघ मसान्तसम्म सञ्चालन नगर्ने’, काठमाडौं जिल्ला प्रशासनले मंगलबार जारी गरेको २७ बुँदे आदेशमा भनिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं,...