#khop
गैँडाकोट, २६ माघ । नवलपरासी पुर्वको गैँडाकोट नगरपालिकाले खोपबाट बन्चित हुन पुगेका अपाङ्ग जीवन विकास संस्थाका व्यक्तिलाई संस्थामै पुगेर खोप प्रदान गरेको छ । नगरपालिकाको वडा नम्वर १ मा रहेको सो संस्थामा रहेका १२ वर्ष उमेर माथिका मानसिक एवं शारीरीक अपाङ्गता भएका १२ जनालाई बुधबार जोनसोन एण्ड जोनसोन खोप लगाइएको हो । नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार श्रावण महिनामै शारिरिक एवं मानसिक अपाङ्गता भएकाहरुलाई जोनसोन खोप लगाउने भन्ने...
एजेन्सी न्युयोर्क, २३ मंसिर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन खोप लगाइसकेका र एक पटक संक्रमित भइसकेका व्यक्तिलाई सजिलै सर्ने, तर यसको लक्षण सामान्य देखिने जनाएको छ । ‘दक्षिण अफ्रिकामा देखिएको पछिल्लो तथ्यांकले यो देखाउँछ की एक पटक संक्रमण भएका व्यक्ति वा खोप लगाइसकेकाहरुमा पनि ओमिक्रोन तीव्र ढंगले फैलिन सक्छ,’ विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रो आडहानोम घेब्रियसले भने । तर, तीव्र फैलिन्छ भनेर निस्कर्षमा पुग्नुअघि अझै बढी तथ्यांक अध्ययन...