oli

चुच्चे नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान सुरु गर्न ओली आज सुदूरपश्चिम जाने

काठमाडौँ, कात्तिक १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेश जाने भएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न अध्यक्ष ओली सुदूरपश्चिम जान लागेका हुन् । आज साझ धनगढी पुग्ने र भोली दार्चुला जाने कार्यक्रम रहेको एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए । एमालेले भोली दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने उनले जनाए । ...

नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा हुन त सम्भव नै छैन : ओली

काठमाडौं, २१ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कलाकारिता क्षेत्रको खुलेरै तारिफ गरेका छन् । सोमबार एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालद्वारा चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा नेपालको जस्तो उत्कृष्ट फिल्म र नेपालको जस्तो राम्री हिरोइन् दुनियाँमै नभएको भन्दै उनले प्रशंसा गरे । ‘नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा कहीँ हुन्छ ? नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा हुन त सम्वभ नै छैन ।...

देश विकासलाई अघि बढाउन हाम्रै सरकारको पालामा थुप्रै इट्टा थपिए : ओली

गैँडाकोट, २३ फागुन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास कसरी गर्ने भन्ने बाटो लिईसकेको बताएका छन् । कावासोतीस्थित मध्यबिन्दु बहुमुखी क्याम्पसको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ओलीले देश विकासलाई अघि बढाउन आफ्नो सरकारको पालामा थुप्रै इट्टा थपिएको बताए । हरेक क्षेत्रमा काम गर्नेहरुले अब आधुनीकिकरणको बाटो , प्रविधी प्रयोग गर्ने बाटो, पछौटेपनलाई हटाउने बाटो , स्वरोजगार सृजना गर्ने बाटो अबलम्बन गर्नुपर्नेमा उहाँको जोड...

Not Found