rabi lamichhane

रवि लामिछानेको पार्टीको घोषणापत्र सार्वजनिक, यस्ता छन् एजेण्डा

काठमाडौं, १७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म निर्माण केन्द्रको रुपमा स्थापित गर्ने घोषणा गरेको छ । विहीबार काठमाडौंमा सार्वजनिक गरिएको चुनावी ‘वाचापत्र’मा उक्त पार्टीले यस्तो घोषणा गरेको हो । ‘नेपाललाई अन्तर्राष्ट्रिय फिल्म निर्माण केन्द्रको रुपमा स्थापित गर्न सरकारी दर्ता सेवामा शून्य शुल्कको प्रावधान राखेर प्रक्रियालाई एकद्वार प्रणालीमा ल्याइनेछ,’ वाचापत्रमा उल्लेख छ । सातै प्रदेशमा सांस्कृतिक केन्द्रहरुमा स्थापना गरी नयाँ पुस्तालाई त्यसको महत्व र संरक्षणमा सहभागी हुन प्रोत्साहित...

Not Found