#Rabilamichhane
रवि लामिछानेले चितवन २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता
२० चैत, चितवन । रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उनले उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएको भए पनि तनहुँ जाने कार्यक्रम रहेकोले बिहानै उम्मेदवारी दर्ता गराएको उनका स्वकीय सचिब प्रकास सिग्देलले बताए । यस्तै, कांग्रेसले दिउँसो २ बजे, एमाले दिउँसो ३...