#rasifal
थाहा पाउनुहाेस् तपाईँकाे आजको राशिफल
काठमाडाैं, ९ पुस ९ पुस, २०७८ । २४ डिसेम्बर, शुक्रबार । पौषकृष्णपक्ष पञ्चमी, मघा नक्षत्र, विष्कुम्भ योग, चन्द्रमा सिंह राशिमा छ । आजको देवता यमराज, ग्रहदेव शनि रहेको छ । आज सूर्योदय बिहान ६ः५३ मा भएकाे छ भने सूर्यास्त ५ बजेर १३ मिनेटमा हुनेछ । शुक्रबारका दिन आर्थिक लगानी हुने काम नगर्दा राम्रो हुनेछ । वैदेशिक रोजगारीको काममा पनि शुक्रबार राम्रो मानिन्छ । आज १०ः४६ देखि १२ः०४ सम्म राहुकाल रहेको छ ।...