#Rastrapati
राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिँदै
काठमाडौं, वैशाख ६ राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगिँदै छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई श्री एयरलाइन्स मार्फत् नयाँदिल्ली लैजान लागिएको हो । छातीमा संक्रमण भएपछि बिरामी परेका राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्समार्फत् अहिले केही बेरमा भारत लैजान लागिएको उनका निजी सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए । उनका अनुसार राष्ट्रपति पौडेललाई नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट आफ मेडिकल साइन्सेस (एम्स)मा लगिनेछ । उनका...