Raswapa

आगामी निर्वाचनबाट रास्वपाले एकल बहुमत ल्याउने रविको दाबी

बैशाख ०६, काठमाण्डौं आगामी निर्वाचनबाट आफ्नो पार्टीले एकल बहुमत ल्याउने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दाबी गरेका छन् । काभ्रेमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले भ्रष्टाचार र कालोबजारीको जालो तोड्नुपर्ने भएकाले एकल सरकार चलाउने गरी बहुमत ल्याउनुपर्ने बताए । २०८४ मा आफैँले सरकार चलाउने गरी बहुमत ल्याउन रास्वपाले काम गरिरहेको उनले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठुला दलका शीर्ष नेताहरूकै नाम मुछिएपछि जोगाउन लागिपरेको आरोप समेत उनको थियो...

रास्वपा उम्मेदवार डा. वाग्लेले, आफूलाई टुरिष्ट भन्नेलाई दिए जवाफ

चैत्र २४, तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फका उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफूलाई टुरिष्ट भन्नेलाई जवाफ दिएका छन् । वाग्लेले सीमा भनेको मानिसले बनाएको मानचित्र मात्रै भएको बताउदै उत्तर फर्काएका हुन् । यस क्षेत्रका शंकर भण्डारीलाई मादी पारि पु¥याइएको छ । तनहुँको प्रदीप पौडेललाई काठमाडौं ५ मा लगिएको छ । म मर्स्याङ्दी पारिको स्वर्णिम वाग्ले चाहि यहाँ आएर किन लड्न नहुने भन्दै प्रश्न गर्नुभयो । अर्को...

रवि लामिछानेले चितवन २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता

२० चैत, चितवन । रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उनले उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएको भए पनि तनहुँ जाने कार्यक्रम रहेकोले बिहानै उम्मेदवारी दर्ता गराएको उनका स्वकीय सचिब प्रकास सिग्देलले बताए । यस्तै, कांग्रेसले दिउँसो २ बजे, एमाले दिउँसो ३...

Not Found