#sannani

चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन एक कार्यक्रमका बीच सार्वजनिक

काठमाडौं, असोज ३ चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन आईतबार एक कार्यक्रमका बीच सार्वजनिक भएको छ । यस गीतका गायक बाबु बोगटीले करिब दुई दशकअघिको आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गर्नुभएको हो । वि.सं. २०६१ सालमा सार्वजनिक भएको ‘सान्नानी’ गीत त्यसबेला निकै चर्चित भएको थियो । यो गीतबाटै गायक बोगटी सांगीतिक क्षेत्रमा स्थापित हुनुभएको थियो । ओरिजिनल भर्सनको भिडियोमा बाबु र नन्दिता केसीको अभिनय रहेको थियो भने निर्देशन आलोक नेम्बाङले...

Not Found