#taraair

हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

१६ जेठ, काठमाडौं । हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ । स्थानीय शेर्पाहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेको नेपाली सेनाका प्रवक्ता सिलवालले जानकारी दिए अहिले त्यहाँसम्म हाम्रो टोली पुग्ने प्रयासमा रहेको र प्रतिकूल मौसम र कठिन भूगोलका कारण ठूलो हेलिकोप्टर पुग्न नसक्ने...

Not Found